शुक्रबार असोज २, २०८३
दुधकोशी नदिमा पानीको बहाव उच्च, माप्यका ३ परिवारलाई सुरक्षित स्थानमा सारियो
सोलुखुम्बु : दुधकोशी नदिमा पानीको बहाव उच्च भएको छ । खरिखोला पारी जुभिङमा ठुलो पहिरो खसेको र राउँजे खोला थुनिएको हुन सक्ने भएको पानीको जलसतह बढेको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले बताउनुभयो ।
त्यस क्षेत्रमा अहिले भिषण वर्षा भइरहेको छ । नदि तटिय क्षेत्रमा रहेका ३ घरपरिवार सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीन राजा बुढाथोकी जानकारी दिनुभयो । रातकोे समय भएकाले नदि तटिय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सावधानी अपनाउन प्रहरीले आग्रह गरिएको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)


2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

