आइतबार असोज ४, २०८३
कांग्रेसको १५औँ महाधिवेशन : सोलुदुधकुण्डका ६ वडामा नयाँ सभापति निर्वाचित
सोलुखुम्बुः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न वडाहरूमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। शनिबारबाट सुरु भएको वडा अधिवेशनमार्फत नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्म नयाँ वडा सभापतिहरू निर्वाचित भएका हुन्।
प्राप्त विवरण अनुसार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ को वडा सभापतिमा छोङबा लामा निर्वाचित हुनुभएको छ। त्यसैगरी वडा नम्बर २ मा सोनाम शेर्पा, वडा नम्बर ३ मा छिरिङ शेर्पा (कान्छा), वडा नम्बर ४ मा राम बहादुर बराइली र वडा नम्बर ५ को वडा सभापतिमा छितिज तामाङ निर्वाचित हुनुभएको छ। वडा नम्बर ६ मा देन्डी शेर्पा चयन हुनु भएको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-09-19-06-40-41.2026-09-23-06-02-53.jpeg)


2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

