बुधबार कार्तिक १३, २०८२
राष्ट्रिय सभामा रिक्त हुने सदस्यको चुनाव माघ ११ गते हुने
सोलुखुम्बु – सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आउँदो माघ ११ मा चुनाव गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतारको चार दिने औपचारिक भ्रमण पनि स्विकृत गरेको छ । कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा हुने भ्रमण बैठकले स्वीकृत गरेको हो । बैठक यही कात्तिक १७ देखि २० गतेसम्म छ । त्यस्तै मन्त्रीपरिषद्ले सङ्घीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको स्वकिय सचिवालयको दरबन्दी हटाउने निर्णय पनि गरेको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-09-19-06-40-41.2026-09-23-06-02-53.jpeg)


2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

